Section 6
विवरणमा हेरफेर गर्नु परेमा स्वीकृति लिनु पर्ने

दफा ४ को उपदफा (१) बमोजिम सम्बन्धित विभाग छेउ दिइराखेको विवरणमा कुनै हेरफेर गर्नुपरेमा तोकिएको म्यादभित्र तोकिए बमोजिमको सूचना सम्बन्धित विभाग छेउ दिनु पर्नेछ र सम्बन्धित विभागबाट स्वीकृति प्राप्त भएपछि मात्र हेरफेर गर्न सकिनेछ ।